कचनकवलबाट भित्र्याउन लागेको अबैध भारतीय माछा नियन्त्रण लिई प्रहरीद्वारा नष्ट

बनियानी।  दक्षिणी झापाको कचनकवलबाट अवैध रुपमा भित्र्याउन लागेको ८० केजी प्रतिबन्धित भारतीय माछा नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ। 

शनिबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक दिवस कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले कचनकवल ६ चण्डी इँटाभट्टा अगाडिबाट प्रतिबन्धित माछा नियन्त्रणमा लिइएको हो। 

EPIC EPIC EPIC EPIC EPIC

उक्त माछा अन्दाजी मूल्य २० हजार तोकी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *