भ्यालेन्टाइन सप्ताह, आज ‘किस डे’ मनाइँदै

हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।

चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् ।

EPIC EPIC EPIC

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।

चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ  चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च