सीतारमेश क्याम्पसद्वारा चिलिमगढि घाट सरसफाई

सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति – १,अतिरिक्त क्रियाकलाप समिति (ECAC ) को आयोजनामा चिलिमगढी घाट सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार क्याम्पसका करिब ३५ जना विद्यार्थीहरु तथा प्राध्यापकहरूको सहभागितामा घाट सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजाल , क्याम्पस सञ्चालक समितिका अध्यक्ष जयप्रसाद भण्डारीको समेत सहभागिता रहेको थियो।

EPIC EPIC EPIC

सरसफाइमा चिमिमगढी घाट समिति अध्यक्ष तथा उपाध्यक्ष द्वारा सरसफाइमा सहभागी हुँदै क्याम्पस परिवारलाई धन्यवाद प्रदान गर्नुभएको थियो । क्याम्पसको समुदायप्रतिको योगदानका कार्यक्रमहरु निरन्तर चलिरहने क्याम्पस प्रमुख पुष्प रिजालले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *