काठमाडौं। कोरोनाका कारण भारतमा सेयरबजारमा ठूलो गिरावट आएको छ।
सोमबार सेन्सेक्स १०८५.६०(२.१७प्रतिशत) अंकको गिरावटसहित ४८९४४.२३ तथा निफ्टी ३०१.०५(२.०२प्रतिशत) अंक घटेर १४५६६.३०मा कारोबार गरिरहेको छ।
सेन्सेक्समा सामेल ३० मध्ये २७ सेयरमा गिरावट आएको छ। निफ्टी पनि २६७ अंक घटेर १४५९९।४५ मा कारोबार गरिरहेको छ।
लगानीकर्ताको ध्यान सबैभन्दा बढी बिक्री हुने बैंकिङ सेयरमा गएको छ।एजेन्सी