दुर्गाजी ! आफ्नो इतिहासलाई कालो धब्बा किन बनाउने ?

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासनमा राख्नुपर्ने भन्दै आवाज उठाउँदै आएका व्यवसायी दुर्गा प्रसाईंलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्योति सिह दर्लामीले फेसबुक स्टाटस पत्रमार्फत गम्भीर प्रश्न उठाउनु भएको छ। पत्रमा माओवादी पार्टीले उनलाई विगतमा दिएको सहयोग र उनको वर्तमान धारणा बीचको विरोधाभासलाई इंगित गर्दै प्रसाईंलाई आत्ममूल्यांकन गर्न आग्रह गरिएको छ।

पत्रमा उल्लेख गरिएअनुसार, माओवादी पार्टीले प्रसाईंको B&C अस्पताल स्थापनाका लागि कानूनी लडाइँदेखि बैंक समन्वय, आर्थिक सहयोग, जमिन प्राप्ति र अन्य आवश्यक प्रक्रिया सहज बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। माओवादीकै निरन्तर प्रयासका कारण उनी आज सफल व्यवसायीका रूपमा उभिन सफल भएका छन्।

EPIC EPIC EPIC

तर, यतिबेला प्रसाईंले आफूलाई उचाइमा पुर्‍याउने त्यही माओवादीलाई पन्छाउँदै संवैधानिक रूपमा असम्भव र व्यवहारिक रूपमा समेत विवादास्पद मानिएको राजसंस्थाको समर्थन गरिरहेको देखिन्छ। पत्रले उनीसँग सोधेको छ, “यदि तपाईंलाई माओवादी पार्टी अस्वीकार्य लाग्छ भने, किन स्वयंलाई नै राजा घोषणा गर्दैनौँ ?”

पत्रमा पूर्वराजाको पुनःस्थापनालाई “असम्भव सपना” भनेर चित्रित गर्दै उनलाई प्रश्न गरिएको छ – “३५ गते मात्र आउने राजा” भनेर चिनिएका व्यक्तिलाई बोकेर आफ्नो विगतको इतिहासमा कालो धब्बा किन लगाउनुहुन्छ ?”

अन्त्यमा, पत्रले सबै निर्णय प्रसाईंको नै मर्जीमा छोड्दै उनलाई आत्मचिन्तन गर्न सल्लाह दिएको छ। ( पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासनमा राख्नुपर्ने भन्दै आवाज उठाउँदै आएका व्यवसायी दुर्गा प्रसाईंलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्योति सिह दर्लामीले फेसबुक स्टाटस पत्रमार्फत गम्भीर प्रश्न उठाउनु भएको छ। पत्रमा माओवादी पार्टीले उनलाई विगतमा दिएको सहयोग र उनको वर्तमान धारणा बीचको विरोधाभासलाई इंगित गर्दै प्रसाईंलाई आत्ममूल्यांकन गर्न आग्रह गरिएको छ।

पत्रमा उल्लेख गरिएअनुसार, माओवादी पार्टीले प्रसाईंको B&C अस्पताल स्थापनाका लागि कानूनी लडाइँदेखि बैंक समन्वय, आर्थिक सहयोग, जमिन प्राप्ति र अन्य आवश्यक प्रक्रिया सहज बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। माओवादीकै निरन्तर प्रयासका कारण उनी आज सफल व्यवसायीका रूपमा उभिन सफल भएका छन्।

तर, यतिबेला प्रसाईंले आफूलाई उचाइमा पुर्‍याउने त्यही माओवादीलाई पन्छाउँदै संवैधानिक रूपमा असम्भव र व्यवहारिक रूपमा समेत विवादास्पद मानिएको राजसंस्थाको समर्थन गरिरहेको देखिन्छ। पत्रले उनीसँग सोधेको छ, “यदि तपाईंलाई माओवादी पार्टी अस्वीकार्य लाग्छ भने, किन स्वयंलाई नै राजा घोषणा गर्दैनौँ ?”

पत्रमा पूर्वराजाको पुनःस्थापनालाई “असम्भव सपना” भनेर चित्रित गर्दै उनलाई प्रश्न गरिएको छ – “३५ गते मात्र आउने राजा” भनेर चिनिएका व्यक्तिलाई बोकेर आफ्नो विगतको इतिहासमा कालो धब्बा किन लगाउनुहुन्छ ?”

अन्त्यमा, पत्रले सबै निर्णय प्रसाईंको नै मर्जीमा छोड्दै उनलाई आत्मचिन्तन गर्न सल्लाह दिएको छ। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासनमा राख्नुपर्ने भन्दै आवाज उठाउँदै आएका व्यवसायी दुर्गा प्रसाईंलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्योति सिह दर्लामीले फेसबुक स्टाटस पत्रमार्फत गम्भीर प्रश्न उठाउनु भएको छ। पत्रमा माओवादी पार्टीले उनलाई विगतमा दिएको सहयोग र उनको वर्तमान धारणा बीचको विरोधाभासलाई इंगित गर्दै प्रसाईंलाई आत्ममूल्यांकन गर्न आग्रह गरिएको छ।

पत्रमा उल्लेख गरिएअनुसार, माओवादी पार्टीले प्रसाईंको B&C अस्पताल स्थापनाका लागि कानूनी लडाइँदेखि बैंक समन्वय, आर्थिक सहयोग, जमिन प्राप्ति र अन्य आवश्यक प्रक्रिया सहज बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। माओवादीकै निरन्तर प्रयासका कारण उनी आज सफल व्यवसायीका रूपमा उभिन सफल भएका छन्।

तर, यतिबेला प्रसाईंले आफूलाई उचाइमा पुर्‍याउने त्यही माओवादीलाई पन्छाउँदै संवैधानिक रूपमा असम्भव र व्यवहारिक रूपमा समेत विवादास्पद मानिएको राजसंस्थाको समर्थन गरिरहेको देखिन्छ। पत्रले उनीसँग सोधेको छ, “यदि तपाईंलाई माओवादी पार्टी अस्वीकार्य लाग्छ भने, किन स्वयंलाई नै राजा घोषणा गर्दैनौँ ?”

पत्रमा पूर्वराजाको पुनःस्थापनालाई “असम्भव सपना” भनेर चित्रित गर्दै उनलाई प्रश्न गरिएको छ – “३५ गते मात्र आउने राजा” भनेर चिनिएका व्यक्तिलाई बोकेर आफ्नो विगतको इतिहासमा कालो धब्बा किन लगाउनुहुन्छ ?”

अन्त्यमा, पत्रले सबै निर्णय प्रसाईंको नै मर्जीमा छोड्दै उनलाई आत्मचिन्तन गर्न सल्लाह दिएको छ। (काजिखबर डट कमबाट साभार)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च