Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर :बुद्धशान्ति गाउँपालिकाद्घारा भौतिक पठनपाठन र परीक्षा स्थगित

बुद्धशान्ति,झापा । बुद्धशान्ति गाउँपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुको भौतिक पठनपाठन र परीक्षा स्थगित गरेको छ ।

वैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयको परीक्षा स्थगित गरिएको शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले बताएका छन् । यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत उनले बताए ।

EPIC EPIC

सूचना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *