काठमाडौँ महानगरका नगर प्रहरी प्रमुखमा विष्णु जोशी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्‍मेवारी विष्णु जोशीले पाएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजु पाण्डेलाई निलम्बन गरेर जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् । 

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ भने उनको जिम्मेवारी जोशीलाई सुम्पिएको छ । 

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरण चित्त नबुझेको भन्दै गुरागाईँले पाण्डेले निलम्बन गरेका हुन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *