दमकमा बालेन शाहको घरदैलो 

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् ।

उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी झापा ५ मा केन्द्रित भएका हुन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च