विषालु सर्पले डस्दा झापाको गौरीगञ्जमा एक जनाको मृत्यु

झापा, । विषालु सर्पले डस्दा झापाको गौरीगञ्जमा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको सर्पले डस्दा मृत्यु भएको हो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको सोही दिन राति मृत्यु भएको हो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च