बलले पोष्टभित्र छिर्न मानेन– पोर्चुगलका रक्षक डियाज

एजेन्सी- पोर्चुगलका रक्षक रूबेन डियाजले बेल्जियमविरुद्ध गोलका थुप्रै अवसर सिर्जना गरे पनि बलले पोष्टले पोष्टको दिशा नलिएको बताएका छन्। गएराति बेल्जियमसँग १–० हारेर युरो–२०२० को अन्तिम–१६ बाट बाहिरिएपछि डियाजले भने, ‘‘उनीहरू भाग्यमानी रहे। हामीले गोलका धेरै अवसर सिर्जना गर्यौं। तर बलले अनौठो दिशा लिइरहेको थियो। धेरैपटक गोलको नजिक रह्यौं तर बल पोष्ट भित्र छिर्न मानेन।’’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *