नयाँ वर्षको अवसर पारी केचनामा वृहत् घाटोसरी र सिरुवा कार्यक्रम

1681292718833

कचनलवल।

नयाँ वर्ष २०८० को अवसर पारी वैशाख २ गते कचनकवल गाउँपालिका ४ कचनामा वृहत् घाटोसरी र सिरुवा कार्यक्रम आयोजना गरिने भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

नेपाल गन्गाई कल्याण परिषद कचनकवल गाउँ कमिटी झापाको आयोजना र नेपाल गन्गाई कल्याण परिषद झापा जिल्ला कमिटी झापा र भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवलको सह-आयोजनामा शनिबार कचनकवल ४ अन्तर्गत पर्ने केचना बाजारमा दिउँसो १ बजे उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *