
बार्ह्रदशी गाउँपालिका स्तरीय कविता वाचन/लेखन प्रतियोगितामा प्रथम कञ्चन ज्योति विद्यालय
बार्ह्रदशी। ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्याब्सन झापा र प्याब्सन बार्ह्रदशीको समन्वयमा गाउँपालिका स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।बार्ह्रदशी






