
प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ जारी, विपक्षीले पठाएको लिखित जवाफ पढेर सुनाइयो
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमाथिको सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा जारी सुनुवाइमा मुद्दाका







