
स्ववियु निर्वाचन : सत्तारूढ दलका विद्यार्थीबीच सहकार्य
त्रिभुवन विश्वविद्यालय त्रिविमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने

त्रिभुवन विश्वविद्यालय त्रिविमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने

झापा – कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको

काठमाडौं – नेपाल क्रिकेट संघ -क्यानले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने

बिर्तामोड, ११ फागुन । झापाको सीमावर्ती गाउँपालिका झापा–१ स्थित लसुनाबाट बुधबार राति बाख्रासहित प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

बुद्धशान्ति । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ५१ हजार बढी नागरिकलाई हात्तीपाइलेको औषधि खुवाउने भएको छ

भद्रपुर, फागुन ११ । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची

बिर्तामोड । नेवाःपासा मुना पुचःबिर्तामोडको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको २९ औ वार्षिक साधारण सभा तथा

बिर्तामोड, फागुन ७। उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

एजेन्सी/ संयुक्त राष्ट्र सङ्घले सिरियाको सरकार विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशलाई सहायता पुर्याउन थप दुई वटा सिमाना खोल्न सहमत भएको जनाएको

खानपानमा गडबडी र खराब जीवनशैलीका कारण मानिसमा मोटोपनाको समस्या तीव्र रूपमा बढिरहेको छ । तौल बढेका कारण तपाईँलाई धेरै गम्भीर