
कचनकवलबाट अवैध माछा भित्रिनेक्रम रोकिएन, सशस्त्रद्वारा ५० केजी अवैध माछा बरामद गरी नष्ट
केचना। दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट प्रतिबन्धित भारतीय माछा भित्रिनेक्रम रोकिएको छैन। खुला सिमानाको फाईदा उठाउँदै तस्करीले अवैध रुपमा भित्र्याएको प्रतिबन्धित








