
प्रचण्डविरुद्ध ७ वर्षअघि परेको अवहेलना मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्। मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको

सशस्त्र प्रहरी बललले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ। सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना

काठमाडौं। यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै

काठमाडौं। नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कल भएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको

काठमाडौं। सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन

झापा। पहिचानवादीले आह्वान गरेको मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित गरिएको छ । आफ्ना कार्यकर्ता छुट्ने प्रक्रियामा रहेकाले बन्दको कार्यक्रम स्थगित गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले जनाएको छ । राजमार्ग बन्दका कारण हिजो दिनभर सवारी आवागमनमा अवरोध भएको थियो । आज विहानैदेखि प्रहरीको सहजीकरणमा सवारी साधनहरु सञ्चालनमा आएका छन् । पहिचानवादीहरुले कार्यकर्ताको रिहाइको माग गर्दै बुधबारबाट मेची राजमार्ग बन्द आह्वान गरेका थिए । केहिदिन अघि मेची राजमार्गको रोङमा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ परेका किराँतीको रिहाइको माग गर्दै पहिचानवादीहरुले मेची राजमार्ग बन्दको आह्वान गरेका थिए । बुधबार साँझ जिल्ला अदालत झापाले किराँतीलाई दुई लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएपछि बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए । धरौटी रकम व्यवस्था गरेर किराँतीलाई आज छुटाउने प्रयास भइरहेको उनले बताए ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा

नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई

भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै हुनुहुन्छ । सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउदको