
राँगा जुधाएर बडादशैंको स्वागत
बाजुरा । बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा

बाजुरा । बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा

काठमाडौं। रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम

काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व

झापा । बडादशैँको पावन अवसरमा श्री विराट पोखरी (सरोवर) बहुउद्देशीय विकास समितिको आयोजनामा नवरात्र दुर्गा पूजा कार्यक्रम संचालन हुने भएको

काठमाडौं– अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्। मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

कचनकवलमा नागरिक भेलाले सामाजिक सहजीकरणका लागि नागरिक समाज गठन गर्दै प्रहरी कार्यालय सञ्चालन, फोहोर व्यवस्थापन, बजार सरसफाइ र शान्ति सुरक्षाबारे चार बुँदे निर्णय गरेको छ।

झापा । नेपालको निर्जीवन बिमा व्यवसायमा गत भदौ २३ र २४ सम्म उत्पन्न असहज परिस्थितिहरूका कारण सिर्जना भएको बिमा दाबीको

झापा । आश्विन कृष्ण प्रतिपदादेखि सुरू भएको पितृपक्ष दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ ।

झापा । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला