
६ वर्षपछि ड्राइभिङ सेन्टरको मापदण्डमा प्रश्न, १८ दिनदेखि लाइसेन्स प्रक्रिया रोकिँदा मारमा लाखौं सेवाग्राही
काठमाडौं। दुई साताभन्दा लामो समयदेखि सवारीसाधन अनुमति पत्र (लाइसेन्स) प्रक्रिया रोकिँदा सयौं सेवाग्राही मारमा परेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले एकाएक काठमाडौं








