
नारामा सिमित हुँदै बुद्धशान्ति गाउँपालिकाको सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा ।
पालिका सन्देश । बुद्धशान्ति गाउँपालिकाले निकै लोकप्रिय कार्यक्रमको रुपमा गाउँपालिका क्षेत्रका महिलाहरुलाई सुत्केरी गराउन अस्पताल सम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा






