ट्रायल परिक्षा नलिई २० हजार बढी अवैध लाइसेन्स वितरण

काठमाडौं। यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै

Read More »

‘बुलेट किराँती’ छुट्ने भएपछि पहिचानवादीद्वारा मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित

झापा। पहिचानवादीले आह्वान गरेको मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित गरिएको छ । आफ्ना कार्यकर्ता छुट्ने प्रक्रियामा रहेकाले बन्दको कार्यक्रम स्थगित गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले जनाएको छ । राजमार्ग बन्दका कारण हिजो दिनभर सवारी आवागमनमा अवरोध भएको थियो । आज विहानैदेखि प्रहरीको सहजीकरणमा सवारी साधनहरु सञ्चालनमा आएका छन् । पहिचानवादीहरुले कार्यकर्ताको रिहाइको माग गर्दै बुधबारबाट मेची राजमार्ग बन्द आह्वान गरेका थिए । केहिदिन अघि मेची राजमार्गको रोङमा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ परेका किराँतीको रिहाइको माग गर्दै पहिचानवादीहरुले मेची राजमार्ग बन्दको आह्वान गरेका थिए । बुधबार साँझ जिल्ला अदालत झापाले किराँतीलाई दुई लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएपछि बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए । धरौटी रकम व्यवस्था गरेर किराँतीलाई आज छुटाउने प्रयास भइरहेको उनले बताए ।

Read More »

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

 भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा

Read More »

शिवसताक्षीको धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको शालिक अनावरण

झापाको शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् स्व. इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ । इतिहासविद् स्व. चेम्जोङको

Read More »

उपचारको रकम तिर्न नसक्दा ६ महिनादेखि इलामका तिम्सिना अस्पतालमै बस्न बाध्य

माई। इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् ।

Read More »

रोङमा व्यवसायीक मौरी पालन

करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । ‘मौरीलाई

Read More »

इलामका सामवेदले एउटै बगानबाट बेचे १० लाखको सुन्तला

इलाम। नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म

Read More »

कचनकवलको दुई दिवसीय नि:शुल्क स्वास्थ्य शिविरबाट ७०० बढी लावान्वित

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा आयोजना गरिएको दुई दिवसीय स्वास्थ्य शिविरमा सात सय बढीले स्वास्थ्य सेवा लिएका छन्। सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजन तथा

Read More »

संगै च्याउ टिप्न गएका साथीको ढुंगा फुटाउने औजार प्रयोग गरी हत्या

मोदी गाउँपालिका-२ देउपुरमा एक व्यक्तिले ढुङ्गा फुटाउन प्रयोग हुने फलामको औजार (सब्बल) प्रहार गरी साथीको हत्या गरेका छन्। जिल्ला प्रहरीका

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च