
कचनकवलमा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान तथा परिचय पत्र वितरण शिविर सञ्चालन हुने
कचनकवल। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका, र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुको लागि परिचयपत्र








