
रास्वपाको प्रस्टीकरण– दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति कार्यकर्ता भए कारबाही गर्छाैं
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण जनाएको छ । सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको








