
गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी
सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ। उनको ठाउँमा रक्षासचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले

सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ। उनको ठाउँमा रक्षासचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस
काठमाडौं । आइतबार बिहानदेखि प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारको चर्चा चुलिएको थियो । पाँच नयाँ मन्त्री थपिने सूचीमा डा.संगीता कौसल

काठमाडौं । अर्थमन्त्रालयले काममा हुने ढिलासुस्ती अन्त्य गर्न सम्पर्क व्यक्ति तोकेको छ । मन्त्रालयले मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्। मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

झापा । नेपालको निर्जीवन बिमा व्यवसायमा गत भदौ २३ र २४ सम्म उत्पन्न असहज परिस्थितिहरूका कारण सिर्जना भएको बिमा दाबीको

झापा । आश्विन कृष्ण प्रतिपदादेखि सुरू भएको पितृपक्ष दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ ।

झापा । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला

पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा

हल्दिवारी/ झापाकाे हल्दिवारीमा ९ वर्षीय बालकले आत्महत्या गरेका छन् । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी