ट्रायल परिक्षा नलिई २० हजार बढी अवैध लाइसेन्स वितरण

काठमाडौं। यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै

Read More »

वायुसेवा निगमका विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं। नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कल भएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको

Read More »

‘बुलेट किराँती’ छुट्ने भएपछि पहिचानवादीद्वारा मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित

झापा। पहिचानवादीले आह्वान गरेको मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित गरिएको छ । आफ्ना कार्यकर्ता छुट्ने प्रक्रियामा रहेकाले बन्दको कार्यक्रम स्थगित गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले जनाएको छ । राजमार्ग बन्दका कारण हिजो दिनभर सवारी आवागमनमा अवरोध भएको थियो । आज विहानैदेखि प्रहरीको सहजीकरणमा सवारी साधनहरु सञ्चालनमा आएका छन् । पहिचानवादीहरुले कार्यकर्ताको रिहाइको माग गर्दै बुधबारबाट मेची राजमार्ग बन्द आह्वान गरेका थिए । केहिदिन अघि मेची राजमार्गको रोङमा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ परेका किराँतीको रिहाइको माग गर्दै पहिचानवादीहरुले मेची राजमार्ग बन्दको आह्वान गरेका थिए । बुधबार साँझ जिल्ला अदालत झापाले किराँतीलाई दुई लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएपछि बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए । धरौटी रकम व्यवस्था गरेर किराँतीलाई आज छुटाउने प्रयास भइरहेको उनले बताए ।

Read More »

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, परराष्ट्रमन्त्री र सचिवले विमानस्थल पुगेर गरे स्वागत

 नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई

Read More »

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै हुनुहुन्छ । सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउदको

Read More »

बुद्धशान्ति प्रेस क्लबमा नयाँ सदस्यता आह्वान

बुधबारे। बुद्धशान्ति प्रेस क्लबले नयाँ सदस्यता आह्वान गरेको छ। साधारणसभा पश्चात सोमबार बसेको कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो

Read More »

शिवसताक्षीको धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको शालिक अनावरण

झापाको शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् स्व. इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ । इतिहासविद् स्व. चेम्जोङको

Read More »

रवि लामिछानेलाई खोया हान्ने रानाभाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार कास्की जिल्ला प्रशासनले

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च