
मेलम्ची पानी काठमाडौं पठाउन बन्द, स्थानीयले लगाए साइट कार्यालयमा ताला
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्।हेलम्बु गाउँपालिका-१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष








