
कचनकवलका लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी
झापा। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला








