ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ