बसाइँ आएका ३४ परिवारलाई नगद ५ लाखसहित स्वागत
सुविधाको खोजीमा बसाइँ सरेर सहरतिर गएका यहाँका नागरिकलाई आगामी केही वर्षभित्रमै सुविधा खोज्दै गाउँमै आउनेगरी विकासका काम अगाडि बढाइएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष