सय रुपैयाँ तिरेर दमक भ्यू टावर अवलोकन गर्न सकिने, भोलिदेखि सर्वसाधारणका लागि खुला झापा। झापाको दमकमा निर्माण गरिएको १८ तले दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। Read More »