कक्षा ११ र १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका सार्वजनिक गरेको छ Read More »