कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली सप्तरी, १७ असोज । बडादशैंको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ । Read More »