कोशी लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
मोरङ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ