गाउँपालिकाका प्रशासकीय अधिकृत र लेखा अधिकृतमाथि यौन दुर्व्यवहारको आरोप
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ