चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियो, किसान चिन्तित झापा – दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका Read More »