आजको मौसमः प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बादली हुने काठमाडौं । देशका तीनवटा प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ Read More »