
डेंगु संक्रमणबाट इलामका ढकालको मृत्यु
इलाम। डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।
इलाम। डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।
कचनकवल-४ केचनामा डेंगु विरुद्धको सचेतना सुरु भएको छ। कचनकवल-४ स्थित स्वास्थ चौकी, केचनाको नेतृत्वमा डेंगु रोकथामका लागि लाम्खुट्टे/लार्भाको बासस्थान खोजी