बाढीले ढलान बगाएपछि श्रमदानबाट बनाइयो काठेपुल बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत् काठको पुल निर्माण गरेका छन् । Read More »