प्रदर्शनमा तोडफोड र आगजनी गर्ने र जेनजी भन्दै धम्क्याउनेहरु पक्राउ पर्दै काठमाण्डौ – गएको भदौ २४ गतेको प्रदर्शनमा तोडफोड र आगजनी गर्ने तथा जेनजी भन्दै धम्क्याउनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ Read More »