सीमान्तकृत सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदिप बेश्रा झापा । सीमान्तकृत सन्थाल समुदायबाट उपसचिव विश्वदिप बेश्रा पहिलो न्यायाधीश बनेका छन् । न्याय परिषद्ले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश Read More »