पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी श्रुति रौनियार ठगी आरोपमा पक्राउ पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ Read More »