सशस्त्र प्रहरी असई दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाको सफल आरोहण गरेका छन्। जेठ ४ गते बिहान ९ः२० बजे उनी विश्वको सर्वोच्च शिखरमा पुगेका हुन्। ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा बोकेर उनले राष्ट्रको गौरवसमेत बढाएका छन्।

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च