हल्दीबारी–३ मा भुसुडी खोलाको पक्की पुल उद्घाटन
हल्दीबारी। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वन क्षेत्रअन्तर्गत भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।