एमाले नेता प्रदीप नेपालको निधन काठमाडौं- पुराना कम्युनिष्ट नेता प्रदीप नेपालको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो। Read More »