बनियानी स्वास्थ्य केन्द्रमा डिजिटल एक्स-रे सेवा सुरु, अब भद्रपुर धाउनु नपर्ने कचनकवल। कचनकवल गाउँपालिका–६ स्थित बनियानी स्वास्थ्य केन्द्रमा डिजिटल एक्स-रे सेवा औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह Read More »