कचनकवलको बालुबाडी–बनियानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते बनियानी। झापाको कचनकवल गाउँपालिका–६ स्थित बालुबाडी–बनियानी सडकखण्डमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। बिहान करिब ६ः३० बजे Read More »