
२५६९ औँ बुद्धजयन्ती आज : शान्ति, अहिंसा र करुणाका सन्देशवाहक बुद्धलाई श्रद्धासहित सम्झना
काठमाडौं। वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती