बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प
बैतडी । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।