प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ । Read More »