भोटेकोशी हुँदै बाढीको जोखिम : चीनको सूचना पछि सिन्धुपाल्चोक प्रशासनद्वारा सतर्कता अपिल चौतारा : चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ। Read More »