झापाबाट एमालेको ११औं महाधिवेशनका लागि ३८ प्रतिनिधिमा १४८ जनाको उम्मेदवारी दर्ता बिर्तामोड । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि आज झापामा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । Read More »